Advertisement
SKIP THIS
बेक्रिङ:अछामको साँफेहाट बजारमा भिषण आगलागी

अछामको साफेहाट बजारमा भिषण आगलागी भएको छ। केही बेर अगाडि हाट बजारको एक पसलबाट आगो लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

यसअघि बैशाख १३ गते आगलागी हुदाँ १० पसल जलेर नष्ट हुदाँ ३ करोड ८६ लाख बढीको क्षति भएको थियोे ।

तपाईको प्रतिक्रिया