Advertisement
SKIP THIS
अछाममा तिहारमा मैनबत्ति बाल्ने क्रममा शरीरमा आगो लागी घाइते वृद्धाको मृत्यु

अछाम:अछाममा तिहारमा मैनबत्ति बाल्ने क्रममा शरीरमा आगो लागी घाइते वृद्धाको मृत्यु भएको छ।जिल्लाको साँफेबगर नगरपालिका ६ भाग्यश्वर डोडेकी ९३ की चन्दीदेवी शर्माको मृत्यु भएको हो।

कार्तिकको ३ गते साझ दिपावलिमा मनैबत्ति बाल्ने क्रममा साडिमा आगो सल्की दुवै खुट्टादेखि कम्मरसम्म जली घाइते भएकि उन उपचारको क्रममा प्रादेशिक अस्पताल बयलपाटा अस्पताल मंगलबार दिउँसो मृत भएको अछाम प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया