अछाम :अछाम जिल्ला सहित ३० जिल्लाका सिडिओ फेरिएका छन् ।
अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारु गुल्मी सरुवा भएका छन भने अछाममा गुल्मीका प्रमुख जिल्ला अधिकारी बिष्नु प्रसाद कोइराला आएका छन् ।कोईराला अछाम जिल्लाका पुर्व एलडियो हुन।
आईतवार गृह मन्त्रालयले एकैपटक ३६ सहसचिवको सरुवा गरेको छ। सरुवामा ३० जिल्लाका सिडिओ फेरिएका हुन।












