रबि लामिछानेलाई धरौटीमा छाड्न आदेश प्रकाशित मिति: बिहिबार, पौष २५, २०८१ समय: १८:१९:०३ निराकरण खबर अछाम: सहकारी ठगि प्रकरण हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबिलामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश भएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको कास्की अदातलले जनाएको छ।