Advertisement
SKIP THIS
समाजवादीको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ

काठमाण्डौ:नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका लागि प्रमुख सचेतक चयन गरेको छ ।

सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको सांसद भवानी खापुङले जानकारी दिए ।

त्यस्तै पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टी गत भदौ २ मा एमालेबाट विभाजन भएर बनेको हो ।

तपाईको प्रतिक्रिया