निराकरण खबर:नेपाल प्रहरीको `मोस्ट वान्टेड´ सुचिमा रहेका फरार अपराधीलाई ईलाका प्रहरी कार्यलय बेलौरीले नियन्त्रणमा लिएको छ।

शुक्लाफाटा २४ बर्षिय शैल भन्ने शौरभ बहादुर सिहलाई ईलाका प्रहरी कार्यलय बेलौरीले नियन्त्रणमा लिएको हो ।
प्रकाउ परेका सिहमाथी लागु औषध ,चोरी डकैती लगायत नौ ओटा मुद्दा रहेका छन् ।









