Advertisement
SKIP THIS
कांग्रेसको १४ औं महाधिवेशन सर्यो

काठमाडौं:नेपाली कांग्रेसको गाउँपालिका र नगरपालिकाको अधिवेशन सरेको छ ।

कांग्रेसको २१ जिल्लामा क्रियाशील सदस्यता विवाद चर्किएपछि संस्थापनइतर पक्षले पालिका अधिवेशन रोकेर क्रियाशील सदस्ता विवाद टुंग्याउन माग गरेका थियो ।

कांग्रेसका शीर्ष नेताहरू बसेर अधिवेशन सार्ने निर्णय गरिसकेका छन् ।

तर, निर्वाचन समितिलाई आधिकारिक जानकारी दिइसकिएको छैन ।

तपाईको प्रतिक्रिया