कांग्रेसबाट निवार्चीत वडा अध्यक्ष सेठ्ठीको यस्तो तस्बीर सार्वजनीक

निराकरण सम्वाददाता अछाम: नेपाली कांग्रेसबाट निवार्चीत वडा अध्यक्ष तत्कालीन नेकपामा प्रबेश भएको तस्बीर सार्वजनीक भएको छ । तस्बीरमा बान्न्ीगढी जयगढ गाउँपालीका वडा नं ३ का वडा अध्यक्ष कुल बहादुर सेठ्ठी तत्कालीन नेकपा हाल नेकपा एमालेका उपाध्यक्ष भिम रावलबाट टिका ग्रहण गरिरहेका देखिन्छ ।साथमा एमाले अछामका अध्यक्ष शेर बहादुर कुवर समेत रहेका छन । तस्बीर केहि … Continue reading कांग्रेसबाट निवार्चीत वडा अध्यक्ष सेठ्ठीको यस्तो तस्बीर सार्वजनीक