निराकरण सम्वाददाता अछाम:सुशासन क्षेत्रमा बान्नीगढी जयगढ गाउँपालीकाको फड्को मारेको छ । गाउँपालीकाले पालीमा सुशासन कायम गर्न बिभीन्न काम गरेको छ ।
- गाउँपालिका स्तरमा सूचना प्रविधि केन्द्रको तथा वडा स्तरमा समुदायिक सूचना प्राविधि केन्द्र (कालिका र दर्ना ) मा स्थापना गरि अभिलेख अद्यावधिक गरिको छ ।
- गाउँपालिकाको कम्प्युटर प्रणाली सम्बन्धी दैनिक क्रियाकलापहरु सुचारु रुपमा सञ्चालनमा निरन्तर संचालन गरेको |
- गाउँपालिकामा नयाँ प्रणालीहरु (पुर्वाधार व्यवस्थापन प्रणाली, ई – सिफारिस, कृषि कार्यक्रम व्यवस्थापन प्रणाली, न्याय समिति व्यवस्थापन प्रणाली निर्माण गरि सुचारु रुपले संचालन गरेको |
- गाउँपालिकाको आवश्यक विवरण, आन्तरिक कार्यहरु computerized गरि अद्यावधिक गरेको |
- सेवाग्राहीहरुको विवरण प्राप्त गर्ने सेवा Computerized गरि अद्यावधिक गरेको |
- कर्मचारी तथा जनप्रतिनिधिहरुको Computer सम्बन्धित दक्षता हासिल गराउन को लागि Digital Literacy तालिम संचालन गरेको |
- बिधुतिय शासनका उपकरण र उपायहरु स्थापना र सूचारु (website, Free WI-FI Zone, E-Citizen Charter, Group SMS, E-mail, IVR, E-Tender, Mobile Application, Covid-19 सम्बन्धित Apps,गुनासो व्यवस्थापन प्रणाली) रुपले संचालन गरेको |
- गाउँपालिकाको Open Data Portal निर्माणमा सहयोग गरेको |
- गाउँपालिकाका कर्मचारीहरुको क्षमता विकासका लागि बिधुतिय शासनका उपकरण सम्बन्धि कार्यशाला गरिएको छु|
गाउँपालिकाको सम्पूर्ण जानकारी सहितको website,Facebook, Twitterर E-mailतयार गरि निरन्तर अद्यावधिक गरि संचालन गरिएको |