हाम्राे यस बान्नीगढी जयगढ गाउँपालिकामा मिति २०७७ /११/२३ गते देखि ५५ बर्ष माथिका, शिक्षक ,कर्मचारीहरु लाई COVID-19 बिरुद्धकाे भ्याक्सिन ( खाेप), गाउन आवश्यक प्रक्रिया पुराहुदा पनि भ्याक्सिन पराप्त नभएका कारणले सञ्चालन हुन नसकेकाे व्यहाेरा सबैकाे जानकारीकालागि अनुराेध गर्दै भ्याक्सिन उपलब्ध भएमा निकट भबिस्यमा पुनःजानकारी गराई खाेप लगाउने व्यहाेरा जानकारी गराउदै सर्वसाधारणमा पर्नगएकाे असुबिधा प्रति क्षमाप्रार्थी छाै ।
बसन्त बहादुर रावल
स्वास्थ्य शाखा प्रमुख